
धनगढीको एक कपडा पसलमा आगलागी भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १ कैलाली जनपुस्तकालय नजिकको सिमा सपिङ सेन्टरमा आगलागी भएको हो।

सिमादत्त सेनले चलाएको उक्त पसलमा करिब ८ बजे आगलागी भएको वडा प्रहरी कार्यालय धनगढीले बताएको छ। आगलागीबाट अन्दाजी २० लाखको सामान जलेको प्रहरीले बताएको छ। अहिले भने दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा आएको छ।
अगलागी के कति कारणले लागेको भनेर खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/17, 3:38
2020/09/15, 3:48
2022/04/27, 2:11
2022/08/04, 11:28