
कैलालीमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको भजनी नगरपालिका-६ का अन्दाजी ३२ वर्षीय परदेशी डगौरा रहेको प्रहरीले बताएको छ।

शुक्रबार साँझ आफ्नै खेतमा रोपाईँका लागि सिँचाइ गर्ने क्रममा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
करेन्ट लागेर घाइते भएका डगौरालाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/11, 10:25
2022/02/02, 1:11
2022/09/15, 2:02
2024/01/25, 11:11
2020/08/13, 8:43