दार्चुलामा पहिरो जाँदा सडक अवरूद्ध
2022/06/29, 3:35
 
ss

दार्चुलामा अबिरल वर्षासँगै खसेको पहिरोले सडक अवरूद्ध भएको छ। 

शैल्यशिखर नगरपालिका-९ नक्तडीस्थित गोकुलेश्वर-दार्चुला सडक अवरूद्व भएको हो।

बुधबार बिहानबाट अवरूद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।