
अछामकी एक महिलाको पहिरोमा परी मृत्यु भएको छ।

सुर्खेतको पञ्चपुरी नगरपालिका–७ डौरीखोला नजिक सुख्खा पहिरोमा परी अछामको तुर्माखाँद गाउँपालिका ६ रानीवनकी अमनादेवी जैसीको मृत्यु भएको हो।
बाटोमा हिँडिरहेको बेला पहिरोमा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 7:18
2022/05/15, 1:53