
बाजुराको बुढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चुन्न ७ बजेदेखि सुरु भएको मतदानमा अहिलेसम्म ६० प्रतिशत मत खसेको छ। दिउँसोसम्म ६० प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ।

यहाँ गत वैशाख ३० गते भएको मतदान विवादित भएपछि त्यसलाई रद्द गरेर आज पुनः मतदान भैरहेको छ। यहाँ नगर प्रमुख पदमा नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार रहेका छन्।
निर्वाचनमा बुढीगंगा नगरपालिकामा १० वटा बुथमा १९ वटा मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन कार्यालयले जनाएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/05, 9:43
2021/11/11, 1:17
2022/10/24, 6:36