
कैलालीको गोदावरीमा बालकको शव फेला परेको छ। गोदावरी नगरपालिका–३ डमलमा गोदावरी नदी किनारमा अन्दाजी ७ वर्षीय बालकको शव फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय (कैलाली) का अनुसार शव अनुहार नचिनिने, शरीरमा कपडा नभएको अवस्थामा फेला परेको हो।
शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए। रासस

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 1:00
2020/12/19, 8:21
2021/07/22, 5:08
2022/04/15, 10:10
2023/05/10, 6:50