
नवजीवन अस्पतालमा पेटको जटिल समस्याको सफलतापूर्वक शल्यक्रिया भएको छ।

अस्पतालले खाना खाँदा पेट छिटो भरिने र माथिल्लो पेट दुखाइ भएर आएकी कञ्चनपुरकी ३३ वर्षीया महिलाको पेटको शल्यक्रिया गरेको हो। उनको फियोमा १० सेन्टिमिटरको सिस्ट अर्थात पानीको फोका भेटिएको थियो।
फियोको मुखमा तथा रगतका नली हुने जटिल ठाउँमा सिस्ट भएका अप्रेशन निकै जटिल रहेको अस्पतालका डाक्टर गोबिन्द तिवारीले बताए।

उनका अनुसार धेरै रगत बग्नसक्ने तथा ज्यान नै खतरामा रहने अवस्थामा पनि सफलतापूर्वक शल्यक्रिया भएको हो। तिवारी, एनेस्थेसिया डा। सञ्जय साह र ओटी इन्चार्ज लक्ष्मण भट्टले शल्यक्रिया गरेको बताइएको छ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 1:00
2020/12/19, 8:21
2021/07/22, 5:08
2022/04/15, 10:10
2023/05/10, 6:50