
बाजुरालाई साक्षर जिल्ला घोषणा गरिएको छ। जिल्लाका ९५ प्रतिशत भन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित गरिएसँगै साक्षर जिल्ला घोषणा गरिएको हो।

१५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत जनसंख्या साधारण लेखपढ गर्न सक्ने भएसँगै बाजुरालाई साक्षर जिल्ला घोषणा गरिएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ बाजुराले जनाएको छ। देशभरका ७७ ओटै जिल्लामध्ये साक्षर घोषणा हुनेमा बाजुरा ६० औँ जिल्ला रहेको समन्वय इकाइ प्रमुख हर्कबहादुर सिंहले बताए।
लेख्न, पढ्न, चिठी लेख्न, मोबाईल र क्याल्कुलेटर चलाउने लगायतका मापदण्डका आधारमा व्यक्तिलाई साक्षर मानिएको बताइएको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/24, 5:30
2021/08/31, 10:08
2022/06/29, 3:28
2023/10/13, 10:02