
लारी गाउँपालिकास्थित कटैनी नदीमा डुबेर एक बालिकाको ज्यान गएको छ ।

प्रहरीका अनुसार कैलारी गाउँपालिका–२ उजलीसेमरकी नौ वर्षीया आयुषा ठकुल्लाको डुबेर ज्यान गएको हो ।
आइतबार दिउँसो नदीमा नुहाउने क्रममा डुबेर अचेत भएकी उनको हसुलियास्थित मिरर अस्पतालमा उपचार गर्ने क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय हसुलियाले जानकारी दिएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/22, 3:27
2022/02/20, 1:36
2023/01/09, 5:53
2024/11/27, 11:25
2020/08/23, 6:47