
जिल्ला समन्वय समिति बाजुराको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ। जिसस बाजुराको निर्वाचन साउन ८ गतेका लागि तोकिएको मुख्य निर्वाचन अधिकृत्त माधवप्रसाद धिमिरेले जानकारी दिए।

उनका अनुसार साउन ३ गते मतदाता नामवली प्रकाशन गर्ने, मतदाता नामावली सच्याउँन, छुट नामावली समावेशको लागि दरखास्त दिने र शंसोधित मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ।
गते उजुरवाजुर, उजुरीको जाँचबुझ तथा अन्तिम मतदाता नामावली प्रकाशन गरिने छ। त्यस्तै ५ र ६ गते मनोनयन दर्ता र उम्मेदवारको सूची प्रकाशन गरिने छ।

यस्तै ७ गते उम्मेदवारी फिर्ताको कार्यतालिका रहेका छ भने साउन ८ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै चुनाव चिन्ह प्रदान गरेर चुनाव गरिने छ।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/25, 8:06
2021/07/31, 10:48
2022/04/29, 12:15
2023/05/29, 11:53