कैलालीका यी वडाध्यक्ष: वार्षिक ३० लाख बजेटमा वडाको नदी कटान रोक्न २५ लाख छुट्याए
2022/08/11, 12:45

कैलालीको बर्दगोरिया गाउँपालिका–४ का वडाध्यक्ष जगतबहादुर शाहीले वडाको नदी कटान तथा डुबानको समस्यालाई पहिलो प्राथमिकता दिएका छन् । वडाको मुख्य समस्याका रुपमा काडा नदीको बाढीले वर्षेनी गर्दै आएको कटान र डुबान भएको भन्दै वडाध्यक्ष शाहीले त्यसलाई नियन्त्रण गर्ने योजना बनाएका छन् ।

कतिसम्म भने शाहीले बर्दगोरिया गाउँपालिकाबाट पाएको वार्षिक ३० लाख बजेटको झन्डै ८४ प्रतिशत अथात् २५ लाख बजेट काडा नदी डुङ्गियाको तटबन्धन निर्माणको योजनामा छुट्याएका छन् । यो बजेटबाट चालु आर्थिक वर्षमा चार सय ५० मिटर क्षेत्रमा तटबन्धन गर्ने लक्ष्य राखिएको उनी बताउँछन् ।

काडा नदीले कटान गरेको क्षेत्रमा स्थलगत निरीक्षण गर्दै वडाध्यक्ष शाही
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/24, 10:35
2022/02/22, 4:28
2023/03/15, 2:30
2020/11/20, 9:27