
धनगढीमा एक जना मृत अवस्थामा भेटिएका छन् । धनगढी उपमहानगरपालिकाको राजपुरमा केहीबेर अघि एक जना मृत भेटिएको प्रहरीले जनाएको छ ।

मोहनापुल अत्तरिया ६ लेन सडकको दायाँ तर्फको लेन भन्दा बाहिर रोडको छेउमा धनगढी उपमहाननगरालिका १३ राजपुर बस्ने ३५ वर्षीय छिता राना मृत अवस्थामा भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी वेदप्रकाश जोशीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/02/21, 9:48
2020/08/16, 8:01
2021/01/22, 6:11
2021/08/09, 2:22
2022/05/18, 11:23