
सुदूरपश्चिमका ५ जिल्लामा भदौ ५ गतेदेखि बालबालिकालक्षित खोप अभियान सुरु हुने भएको छ। अछाम, डोटी, बाजुरा, बैतडी र दार्चुलामा ५ देखि १२ वर्षमुनिका बालबालिका लक्षित खोप अभियान सुरु हुने भएको हो।

सरकारले दोस्रो चरणअन्तर्गत सुदूरपश्चिमका ५ जिल्लासहित ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप अभियान सुरु गर्दैछ। भदौ ५ गतेदेखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ गतेदेखि असोज १ गतेसम्म दोस्रो मात्रा फाइजर खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/28, 7:10
2020/09/28, 9:08
2021/08/25, 8:27
2022/06/18, 11:39
2023/01/01, 1:10