
बाजुरा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ। सबै बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप नियमित पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषाणा गरिएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले बताए।

जिल्ला समन्वय समिति बाजुराका प्रमुख तथा जिल्ला खोप समन्वय समिति संयोजक तुलसीराम रोकायाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका हुन्।
बाजुरालाई सुदूरपश्चिम प्रदेशको ९औँ स्थान र देशभरका जिल्लाहरुमा २२ औँ जिल्लाको रुपमा पूर्ण खोप सुनिश्चित जिल्ला घोषाणा गरिएको स्वास्थ्य कार्यालय प्रमुख चन्दले बताए।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/25, 8:06
2021/07/31, 10:48
2022/04/29, 12:15
2023/05/29, 11:53