
धनगढी - सरकारले नेपाल कम्युनिस्ट पार्टीसँग गरेको तीन बुँदे सहमति १९ महिना सम्म पनि कार्यान्वयन नगरेको भन्दै भोलि अर्थात् भदौ ७ गते मङ्लबार नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ दलले देशव्यापी आम हडताल गर्ने भएका छन् । सहमति कार्यान्वयन गर्नुको सट्टा उल्टै पार्टीका महासचिव विप्लवसहित दर्जनौँ नेताका नाममा अदालतबाट पक्राउ पुर्जी जारी गरी सरकारले द्वन्द्व निम्त्याउन खोजेको उक्त मोर्चाको आरोप छ ।
नेपाल कम्युनिस्ट पार्टी, डोटीका सचिव विमलद्वारा हस्ताक्षरित ४ कम्युनिस्ट पार्टीका तर्फबाट जारी विज्ञप्ति मार्फत उक्त जानकारी गराइएको छ ।

यस्तो छ विज्ञप्ति

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/29, 5:44
2022/06/24, 6:04
2023/03/27, 12:05
2020/06/06, 8:55
2020/10/08, 1:24