
अछाम- अछामको पञ्चदेवल बिनायक नगरपालिका –२ एक जना युवक मंगलबार राति ११ बजे मृत फेला परेका थिए। बिनायक बजारबाट नजिकै रहेको मध्यपहाडी सडक खण्डको छेउमा पञ्चदेवल बिनायक नगरपालिका २ का २५ वर्षीया बम धामीको शव भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी नारायण डाँगीका अनुसान घटनास्थलमा रहेको शवको प्रकृति हेर्दा मृत्यु शंकास्पद देखिएको छ।
मृतकका आफन्तले हत्या भएको भन्दै विरोधस्वरुप सडक बन्द गरेका छन् भने घटनास्थलको मुचुल्का समेत उठाउन दिएका छैनन्।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/24, 3:20
2021/02/07, 9:35
2021/09/05, 12:32
2022/11/22, 11:26
2024/04/20, 3:46