कैलालीको यस्तो वडा, जहाँ बालबालिका र गर्भवतीलाई रक्सी र धुम्रपान बेच्न पाइँदैन
2022/09/11, 6:33

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका-५ मा धुम्रपान तथा मद्यपानजन्य पदार्थ विक्री वितरणमा रोक लगाइएको छ। वडा कार्यालयले आइतबार सूचना जारी गर्दै असोज १ गतेबाट लागु हुनेगरी धुम्रपान तथा मद्यपानजन्य पदार्थ विक्री वितरणमा रोक लगाइएको जनाएको हो।

वडाभित्र सञ्चालनमा रहेका थोक तथा खुद्रा किराना पसलबाट १८ वर्षमुनिका बालबालिका एवम् गर्भवती महिलालाई धुम्रपान तथा मद्यपानजन्य पदार्थ विक्री वितरण निषेध गरिएको सूचनामा उल्लेख छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/19, 4:41
2023/01/27, 12:40
2024/12/18, 12:00
2021/04/17, 9:35