केपी खनालद्वारा धनगढीमा सरसफाई अभियान सुरु, स्कुल–स्कुलमा वातावरण क्लब गठन गर्ने
2022/09/13, 1:44

धनगढी- नेपालका कान्छा अभियान्ता केपी खनाल धनगढीमा सरसफाई अभियान सुरु गरेका छन् । धनगढी उपमहानगरपालिकासँगको समन्वयमा खनालले सरसफाई अभियान आइतबारदेखि सुरु गरेका हुन् ।

उपमहानगरपालिका कार्यालयकाअनुसार धनगढीका विद्यालयहरुमा खनालले वातावरण क्लब गठन गर्नेछन् । ती क्लबमार्फत खनालले फोहर गर्न नदिने अभियानलाई अघि बढाउनेछन् ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/23, 10:15
2022/01/10, 12:38
2023/01/26, 5:49