मुख्यमन्त्री भन्छन्ः गाउँमा विकासको लहर छ,सहरमा कुरा काटेर फरक पर्दैन
2022/09/19, 4:47

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सहरमा दुई चार जनाले कुरा काटेर खासै फरक नपर्ने टिप्पणी गरेका छन् ।

संविधान दिवसका अवसरमा सोमबार धनगढीमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै सहरमा कुरा काट्दैमा फरक नपर्ने दाबी गर्दै गाउँमा विकासको लहर छाएको दाबी गरे । प्रदेश सरकार आएपछि गाउँ गाउँमा विकास भएको बताउदै उनले प्रदेश सरकारको काम गाउँमै देखिएको जिकिर गरे ।
‘एकात्मक शासन व्यवस्था हुँदा र प्रदेश सरकार बनेपछि के परिवर्तन भयो भन्ने कुरा गाउँमा गएर हेर्दा देखिन्छ,’ उनले भने, ‘सहरमा दुई चार जनाले कुरा काटेर हुँदैन, परिवर्तन भएको पनि देख्नु पर्दछ ।’

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/19, 4:41
2023/01/27, 12:40
2024/12/18, 12:00
2021/04/17, 9:35