अर्थमन्त्री शर्माद्वारा बीमा समितिको सुदूरपश्चिम प्रदेश कार्यालय उद्घाटन
2022/09/23, 6:48

धनगढी- धनगढीमा बीमा समितको सुदूरपश्चिम प्रदेशकार्यालय उद्ध्द्धाटन गरिएको छ ।
शुक्रबार नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गरेका हुन् ।

उक्त उद्घाटन कार्यक्रममा बीमा समितिका केन्द्रिय अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक तथा प्रवक्ता राजु रमण पौडेल लगायत सुदूरपश्चिम प्रदेश कार्यलयका कर्मचारी तथा विभिन्न बीमा कम्पनी सँग आजवद्ध व्यक्तिहरुको पस्थिती रहेको थियो ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/26, 6:27
2024/12/03, 1:26
2020/06/24, 1:55