
धनगढी-सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा। रणबहादुर रावलले खेतबारीमा हलो जोतिरहेको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेका छन्।

उनले शनिबार आफूले हलो जोतिरहेको फोटो फेसबुकमा पोष्ट गरेका हुन्। आफ्नो घर टीकापुर करेसाबारीमा हिउँदे तरकारीको जोहोमा हात बढाउँदैु लेखेर उनले हलो जोत्दै गरेका केही फोटोहरु फेसबुकमार्फत सार्वजनिक गरेका हुन्।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/19, 4:41
2021/04/17, 9:35
2021/10/30, 10:46
2023/01/31, 12:09