
निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनावी प्रचारका लागि शर्त राखेर अनुमति दिएको छ । देउवा चुनावी अभियानका लागि कात्तिक १७ देखि २० सम्मको चार दिने कार्यक्रम लिएर गृहजिल्ला डडेल्धुरा जाने तयारीमा थिए ।

उनलाई सरकारी स्रोत(साधन प्रयोग नगर्ने शर्तमा उनलाई प्रचारप्रसारको अनुमति दिइएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अनुमतिका लागि आयोगमा पत्र पठाएको थियो । आयोगले सरकारी खर्चमा प्रचारप्रसारका लागि यात्रा नगर्न र नगराउन निर्देशन दिँदै अनुमति दिएको छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/08, 9:11
2021/12/01, 7:45
2023/05/14, 2:42
2019/09/18, 1:29
2020/09/03, 10:08