
सदरमुकाम मार्तडीस्थित बडिमालिका नगरपालिका–८ मा दुई घरमा आगलागी भएको छ ।

वडा नं ८ का नरि थापा र वीर थापाको घरमा आगलागी भएको स्थानियले बताएका छन् ।
घरमा लागेको आगो नियन्त्रणका लागि नेपाली, सेना नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायत स्थानियहरू सक्रियतामा नियन्त्रणमा आएको छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/25, 8:06
2021/07/31, 10:48
2022/04/29, 12:15
2023/05/29, 11:53