
कैलालीको निर्वाचन क्षेत्र नम्बर २ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारलाई उछिन्दै नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ। प्रतिनिधि सभा सदस्यको १४२२३ मत गणना गर्दा माओवादीका भगतबहादुर बडुवालले ४६९१ मतसहित अग्रता लिएका हुन्।

यसअघि नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरीले अग्रता लिएका थिए। चौधरीले ४५२४ मत पाएका छन्। एमालेका उम्मेदवार झपटबहादुर रावलले ३५८६ मत ल्याएका छन्।
१ लाख चार हजार नौ सय ६ मतदाता रहेको यस क्षेत्रमा ६० हजार ६ सय २९ मत खसेको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/25, 12:16
2020/11/01, 2:44
2021/05/28, 1:04
2022/01/08, 8:25
2023/01/24, 12:19