बाजुरामा चुनावको दिन मारिएका चेतनको हत्यारालाई कारबाही गर्न अनेरास्ववियुको दबाब
2022/12/01, 11:57

बाजुरामा चुनावताका आफ्ना कार्यकर्ताको हत्यारालाई कारबाहीको माग गर्दै अनेरास्ववियुले प्रदर्शन गरेको छ ।

केन्द्रीय कमिटी सचिवालय सदस्य चेतन एडीको हत्यामा संलग्नलाई चाँडो कारबाही गर्न अखिलले आरआर क्याम्पसअगाडि प्रदर्शन गरेको हो ।
मंसिर ४ गते मतदानका क्रममा भएको विवादलाई लिएर राति घरमा आक्रमण गरेर त्रिवेणी नगरपालिका(७ का चेतनको हत्या गरिएको थियो ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/24, 5:30
2021/08/31, 10:08
2022/06/29, 3:28
2023/10/13, 10:02