चेतना साउद मृत्यु प्रकरण: जिप्रका अगाडी विद्याथीद्धारा प्रदर्शन (फोटो फिचर)
2022/12/01, 6:14

ग्रेडरले साइकललाई ठक्कर दिँदा धनगढी उपमहानगरपालिका–५ बस्ने १५ वर्षीया चेतना साउदको मृत्यु भएपछि विद्यार्थी आन्दोलित भएका छन् । दोषीलाई कारबाहीको माग गर्दै विद्यार्थीहरूले जिल्ला प्रहरी कार्यालय (जिप्रका)अगाडी अहिले प्रदर्शन गरिरहेका छन् ।


2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/08/08, 1:15
2020/08/19, 12:00
2021/01/29, 4:00