
मतगणनाको ११ दिनपछि बाजुरा जिल्लाको मतगणना सुरु भएको छ।

जिल्लाको मतगणना दिउसो साढे ३ बजेबाट गर्ने निर्णय भएको भएपनि ढिलो मात्र सुरु भएको हो।
निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना गर्ने बुधबार निणर्य गरेको थियो। तर बैठकमा एमाले नआएपछि गणना सुरु हुन सकेन।

मंसिर ४ गते भएको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना जिल्लामा ११ दिन पछि सुरु भएको हो।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/24, 5:30
2021/08/31, 10:08
2022/06/29, 3:28
2023/10/13, 10:02