
बिहीवार बिहान बिद्यालय गईरहेकी चेतना साउँद ग्रेडर च्यापदा मृतु भएको थियो । पिडीत चेतनालाई न्याए माग्दै बिद्यार्थीहरु सड्कमा आन्दोलन गरी रहेका थिए भने आन्दोलनले उग्र रुप लिँदा १२ जना आन्दोलनकारी प्रहरीले हिरासतमा राखेको छ ।

चेतना धनगढीको पञ्चोदय माध्यमिक बिद्यालयमा कक्षा ८ मा अध्यनरत थिईन । डिभिटी चोकदेखि हसनपुर पिपल चौतारा सडक निर्माण गर्ने कालिका कस्ट्रक्सन निमार्ण सेवाको गाडी च्यापदा चेतना साउँदको मृतु भएको थियो । अहिले धनगढीमा निशेधाज्ञा गरीएको छ ।
प्रहरीका अनुसार निशेधाज्ञा पालना नगर्ने लाई प्रहरीले पक्राउ गरेको हो । पिडीत पक्ष प्रहरी प्रसासनसंग कुरा गरेर उजुरी लेख्न गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपि वेदप्रकाश जोशीले जानकारी दिए ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/08/08, 1:15
2020/08/19, 12:00
2021/01/29, 4:00