
बाजुरा- बाजुरामा मत गणना जारी रहेको छ। पछिल्लो मत गणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता कायमै राखेका छन्। काङ्ग्रेसका उम्मेदवार पाण्डे नेकपा एमाले उम्मेदवार कर्ण बहादुर थापा भन्दा ३ हजार २ सय ६१ मतले अगाडी रहेका छन्।

बाजुरामा ६०१५२ मत खसेको थियो। गठबन्धनको तर्फबाट प्रतिनिधि सभा उम्मेदवार बनेका पाण्डेले १४ हजार ४८ मत प्राप्त गरेका छन भने नेकपा एमाले प्रतिनिधि सभा उम्मेदवार कर्ण बहादुर थापाले १० हजार ७ सय ८७ मत प्राप्त गरेका छन ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/24, 5:30
2021/08/31, 10:08
2022/06/29, 3:28
2023/10/13, 10:02