
धनगढीमा सञ्चालन भएको सुदूरपश्चिम महोत्सव सम्पन्न भएको छ। मंसिर २२ देखि पौष ५ गतेसम्म धनगढीमा आयोजना गरिएको महोत्सवको समापन मंगलबार सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले गरेका हुन्।

महोत्सव अवधिभर पाँच करोडको कारोवार र ४ लाख बढि दर्शकले मेला अवलोकन गरेको कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष पुष्कर ओझाले बताएका छन्। महोत्सव कैलाली उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन भएको थियो।

2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/04/08, 1:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/22, 11:28
2021/12/23, 11:09