मौलिक संस्कृति संरक्षण र प्रबद्र्धन गर्न के गर्नुपर्ला ? (भिडियो सहित)
2022/12/25, 4:36
पछिल्लो समय पहिचान जोगाउनका लागि मौलिक मानिएका पर्वहरु धेरै समुदायले मनाउने गरिएको छ । पराम्परागत मौलिक संस्कृतिको संरक्षणका लागि स्थानीय सरकार आफैँ पनि लागि परेका छन् । तर युवापुस्ताहरु भने मौलिक पर्वहरुप्रति आकर्षित हुन सकेका छैनन् ।
उनीहरुमा बढ्दो पश्चिमा संस्कृतिको प्रभावले मौलिक पर्वहरु ओझेलमा पर्दै गरेको आभाष हुन थालेको छ । मौलिक संस्कृतिहरुको संरक्षण र सम्बद्र्धन गर्दै पुस्तान्तरण गरी बचाई राख्न के गर्नुपर्ला ? हेरौ कैलालीका नागरिकहरुको भनाई भिडियोमा ।
2025/01/15, 5:31
2025/01/15, 4:35
2025/01/15, 4:33
2025/01/15, 4:31
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/05/24, 4:44
2020/09/23, 11:10
2022/01/02, 10:54
2023/01/17, 1:56