बाजुरामा निर्वाचनका क्रममा मृत्यु भएका सञ्जीव र चेतन ऐडीको परिवारलाई १०/१० लाख दिने
2023/01/06, 12:56

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका क्रममा मृत्यु भएका बाजुराका सञ्जीव ऐडी र चेतन ऐडीका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने सरकारले निर्णय गरेको छ ।

प्रत्येक परिवारलाई १०/१० लाख उपलब्ध गराउने निर्णय भएको हो। बिहीबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वनजिक गर्ने क्रममा सरकारका प्रवक्ता तथा अर्थमन्त्री विष्णु पौडेले सो निर्णयहरु सार्वजनिक गरेका हुन्।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/11/19, 2:40
2021/05/02, 11:16