प्रभु बैंकको एटीएम, इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङ सेवा आजदेखि पाँच दिनसम्म नचल्ने भएको छ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडसँग मर्ज हुन लागेसँगै कोर बैंकिङ सिस्टममा हुने परिवर्तनका कारण प्रभु बैंककाे सेवा आज राति १० बजेदेखि मंगलबार बिहान ९:४५ बजेसम्म नचल्ने भएको हो ।
यसअन्तर्गत एटीएम, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ लगायतका सेवा बन्द रहने बैंकले जनाएकाे छ ।
2024/12/04, 1:30
2024/12/04, 1:14
2024/12/04, 1:11
2024/12/04, 1:09
2024/11/30, 2:08
2024/11/30, 2:00
2024/11/30, 1:37
2024/11/29, 5:07
2024/11/29, 5:04
2022/05/01, 12:25
2023/05/31, 2:44
2020/07/24, 4:16
2020/12/16, 10:31
2021/08/01, 9:41