
दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको ब्यास गाउँपालिका वडा नम्बर ५ धौलाकोटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। दुर्घटना हुँदा चालक लोकेन्द्र सिलवालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

शुक्रबार राति ११ः३० बजे म १ त १११८ नम्बरको ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ। ट्याक्टर सडकदेखि १०० मिटर तल खसेकोे प्रहरीले बताएको छ।

2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 7:18
2022/05/15, 1:53