
धनगढी - सुदूरपश्चिममा बुधवार दिउसो भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार फागुन १० गते दिउसो १ः४५ मा भूकम्प गएको हो । बाजुरा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ।

बाजुरासँगै सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस भएको छ। अहिलेसम्म क्षतिका विषयमा कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाएको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/11/19, 2:40
2021/05/02, 11:16