
बाजुरा - बाजुरामा ट्याक्टरको टायरमा च्यापिएर एकजनाको मृत्यु भएको छ । जिल्लाको बुढीगंगा नगरपालिका–४ जाडेपानीस्थित सडकमा ३१ वर्षीय खम्म रावतको टायरमा च्यापिएर मृत्यु भएको हो।

सुदूरपश्चिम प्रदेश ०१–००२ त ४९७२ नम्बरको ट्याक्टरमा चढ्ने क्रममा ट्याक्टरको टायरमा च्यापिएर विहिबार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/27, 10:10
2021/10/19, 11:45
2022/09/16, 8:29
2024/01/27, 4:41