बैतडीमा पासोमा फसेको चितुवा पासो चुँडालेर भागेको छ । सिगास गाउँपालिका ९ भौतीमा किसानहरुले आलुबारीमा दुम्सीका लागि थापेको पासोमा परेको चितुवा पासो चुँडालेर भागेको हो ।
डिभिजन वन कार्यालयका अनुसार चितुवाको एक खुट्टा मात्रै पासोमा परेको र पासो चुँडालेर भागेको छ । चितुवा पासोमा फसेको जानकारी आएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट समेत टोली बैतडीका लागि हिँडेको थियो ।
पासोमा फसेको चितुवा भागेपछि राष्ट्रिय निकुञ्जको टोली बाटोबाटै फर्किएको छ ।
2025/01/11, 3:25
2025/01/11, 3:19
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2021/03/06, 12:48
2021/10/03, 11:56
2022/08/28, 1:58
2024/01/03, 11:50