
डोटी - डोटीमा मासु खाँदा चोक्टा घाँटीमा अड्किएर एकजनाको मृत्यु भएको छ। शुक्रबार जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ का ५० वर्षीय पदम नेपालीको मासुको चोक्टा घाँटीमा अड्किँदा मृत्यु भएको प्रहरीले जनाएको छ।

उनको घाँटीमा मासु अड्किएपछि जिल्ला अस्पताल डोटीमा लगिएको थियो। तर, अस्पताल पुग्न नपाउदै नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ। उनलाई अस्पतालले मृत घोषणा गरेको थियो।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/09/29, 3:44
2020/07/06, 7:35
2020/11/19, 11:17
2023/02/13, 2:03