
सुदूरपश्चिमका मुख्यमन्त्रीसहित र यहाँका प्रतिनिधि सभा सदस्यबीच प्रि बजेट छलफल भएको छ ।

मुख्यमन्त्री कमल बहादुर शाह, भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा, आर्थिक मामिला मन्त्री नरेश कुमार शाही र सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यहरुबीच आज मंगलबार काठमाडौँमा प्रि बजेट छलफल भएको हो ।
आर्थिक मामिला मन्त्रालय धनगढीको आयोजनामा छलफल भएको छ । मुख्यमन्त्री शाहको सचिवालयले दिएको जानकारी अनुसार यहाँको बजेट, विकास योजनाको समीक्षासहित आगामी बजेट र योजनाबारे छलफल गरिएको हो ।

2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/05/28, 12:17
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/25, 9:19
2020/12/17, 1:52
2021/07/28, 9:30
2022/04/27, 1:47
2023/01/28, 2:56