
बझाङ - बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। हिजो बुधबार राति १२ बजेर ४ मिनेटमा बझाङ केन्द्र बिन्दु भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक राजेश शर्माले जानकारी दिएका छन।

शर्माका अनुुसार बझाङको बित्थडचिर गाउँपालिकाको सुनकुडा आसपास केन्द्रविन्दु भएर ३.७ म्याग्निच्युडकोे भुकम्प गएको हो। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार भुकम्प सामान्य गएको हुँदा कुनै भौतिक र मानवीय क्षेती नभएको हुनसक्ने जनाइएको छ।भूकम्पको धक्का बझाङ सहित बैतडी आसपासका जिल्लामा पनि महसुस भएको थियो ।

2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/05/28, 12:17
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/12/17, 1:52
2022/12/23, 12:16
2024/08/21, 9:41
2020/07/31, 2:58