
रक्तश्राव भएपछि सुत्केरी व्यथा लागेकी महिलाको दार्चुलाबाट हवाइ उद्वार गरिएको छ । आइतबार बिहान लेकम गाउँपालिका(३ लालीबाट महिलाको हवाई उद्धार गरिएको हो ।

गाउँपालिकाको ३ नम्बर वडा मकन्ना बस्ने ३६ वर्षीया हरिनादेवी जोशीको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत थप उपचारको लागी सुर्खेत लगिएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डम्बर दत्त भट्टले बताए ।
गत राती १२ बजेबाट लाली स्वास्थ्य चौकीमा पुर्याइएकी जोशीलाई रक्तश्राव ९ब्लडिङ० को समस्या देखिएपछि गाउँपालिका र जिल्ला प्रशासनको पहलमा थप उपचारको लागि सुर्खेत लगिएको हो ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/07, 12:53
2021/04/28, 3:52
2021/11/14, 1:13
2022/11/10, 5:00