कांग्रेसले बझाङ उपचुनावका लागि तोक्यो कमाण्डर
2024/04/07, 1:15
 
dd

नेपाली कांग्रेसले उपनिर्वाचनका लागि चुनावी कमाण्डर तोकेको छ।

बझाङ प्रदेश सभा–१ निर्वाचन परिचालन कमाण्डरमा एनपी साउद तोकिएका छन्।

बझाङमा खटाइएका साउद कन्चनपुरबाट प्रतिनिधि सभाका लागि निर्वाचित सदस्य हुन्।