
कैलालीमा लामो समय देखि फरार रहेका तीन जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले चोरी मुद्धामा फरार रहेका धनगढी उपमहनगरपालिका–३ का जनकसिँह ऐरी र संदिप चौधरी पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीले ऐरीलाई १६ हजार र चौधरीलाई २० हजार जरिवाना तोकेको थियो।
यस्तै लागुऔषध मुद्धामा १० हजार जरिवाना तोकीएर फरार रहेका धनगढी–२ का ओमबिक्रम अधिकारी पनि पक्राउ परेका छन्। तीनै जनालाई कारबाहीका लागि अदालत पेश गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कबिन्द्रसिंह बोहराले बताए।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 5:06
2021/01/05, 5:41
2021/08/09, 2:34
2022/05/18, 11:32