सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका कैलाश चौधरीले दाबी पेस गरेका छन् । उनलाई माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन रहेको दाबी पेस गरिएको छ ।
केन्द्रको सत्ता समीकरणको उम्मेदवारको रूपमा उनले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । यसअघि आजै नेपाली कांग्रेस, एकीकृत समाजवादी र राप्रपाको समर्थनसहित नाउपाकै लक्ष्मणकिशोर चौधरीले पनि मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन् ।
2024/05/01, 5:08
2024/05/01, 5:06
2024/05/01, 12:39
2024/05/01, 12:37
2024/05/01, 12:33
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2022/11/20, 3:54
2021/05/17, 9:17