नागरिक उन्मुक्तिबाट सुदूरपश्चिम प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रीमा कैलाश चौधरी नियुक्त भएका छन् । मुख्यमन्त्री दीर्घ सोडारीले चौधरीलाई भौतिक मन्त्रीमा नियुक्त गरेका हुन् ।
बिना बिभागिय मन्त्रीको सपथ लिन आस्विकार गरेका कैलासले बल्ल साढे नौ बजे भौतिक पुर्बाधार मन्त्रालय दिने सहमति पछि सपथका लागी तयार भएका थिए । उनलाई प्रदेश प्रमुख नजिर मियाँले शपथ ग्रहण पनि गराएका छन् ।
उनी सङ्गै रहेकी टीका थापा सपथ ग्रहण न गराएको भन्दै प्रदेश प्रमुखको कार्यालय बाट वाहिरीएकि थिइन । उनलाई अन्य मन्त्री सङ्गै भोलि या पर्सि सपथ गराउने मुख्यमन्त्री दीर्घ सोडारिले तयारी गराएका छन् ।
2025/01/05, 3:38
2025/01/05, 3:10
2025/01/05, 3:07
2025/01/05, 3:05
2025/01/05, 3:04
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/08/31, 2:50
2022/04/07, 6:30
2022/08/14, 11:57
2023/12/18, 3:35