
डडेलधुराको परशुराम नगरपालिका(९ नौला भन्ने ठाउँमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजीबाट डडेलधुराको परशुराम नगरपालिकाको जागबुडातर्फ गइरहेको जिप मंगलबार दिउँसो दुर्घटना भएको हो ।
इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक सुरज रोकायाका अनुसार घाइते सबैलाई महाकाली प्रादेशिक अस्पताल पठाइएको छ । उनका अनुसार घुम्तीमा गाडी मोडन नसक्दा सडकबाट ५० मिटर तल खसेको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/01, 8:47
2020/10/03, 2:56
2021/05/01, 5:21
2021/11/23, 11:04