
प्रधानमन्त्री केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओली अस्पताल भर्ना भएका छन् ।

फोक्सोसम्बन्धी समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचार उनको भइरहेको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/27, 7:21
2020/11/03, 1:27
2021/06/02, 9:57
2022/01/15, 3:34