सुन्तलाको पकेट क्षेत्र कैलालीको चुरेमा लटरम्म फलेका सुन्तला (फोटोफिचर)
2024/12/06, 10:56

सुन्तलाको पकेट क्षेत्रका रुपमा चिनिने कैलालीको चुरे गाउँपालिकाका अधिकासं खेतमा अहिले सुनतला लटरम्म फलेको छ । सुनतलाबाटै आत्मनिर्भर बनन लागेका किसानहरु खेतमै उचित मुल्य पाउन थालेपछि खुशी छन् ।

उनिहरुले करिब ८० रुपयाँ किलोका दरले सुनतला बिक्रि गर्दै आएका छन् । सुनतला बिक्रि गरेरै बर्षभरीको खचृ धान्न थालेका किसानहरु अब कोल्ड स्टोरको माग गरिरहेका छन् ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/10/16, 10:39
2020/07/30, 4:42
2020/12/26, 2:02
2023/05/20, 7:39