
सुदूरपश्चिम महोत्सवमा हेलिकोप्टर टुरको पनि व्यवस्था गरिने तयारी गरिएको छ । सुदूरपश्चिमका धार्मिक तथा प्राकृतिक महत्व बोकेका क्षेत्र संगै कैलाली कञ्चनपुर अवलोकनको योजना सहित हेलिटुर सेवा सञ्चालाका लागि तयारी अघि बढाईएको कैलाली उद्योग वाणिज्य संघका सल्लाहकार माया प्रकाश भट्टले बताए ।

उनका अनुसार खप्तड, रामारोसन, बडिमालिका लगायतका क्षेत्रको अवलोकन गर्ने प्याकेज सहित हेलिटुर सेवा सञ्चालन गर्ने र कैलाली कञ्चनपुरमा सिटि टुर हेलि सेवा सञ्चालन गरिने छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/12/19, 11:51
2022/07/20, 12:54
2023/12/02, 11:43