
बझाङमा सिचाई पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । आईतबार साँझ सिँचाईका लागि निर्माण गरिएको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई जना बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा तल्कोट गाउँपालिका वडा नम्बर ३ वस्टीका ९ वर्षीय शोभान रोकाया र ८ वर्षीय सर्जन रोकाया रहेका छन । पोखरीमा डुबेर गम्भीर अवस्थामा पुगेका उनीहरुलाई अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/03/25, 1:28
2023/04/23, 2:01
2020/05/27, 6:43